सोम, मंसिर १, २०८२
Search
सोम, मंसिर १, २०८२

प्रेन्च लिगमा पिएजीको रोमाञ्चक जित

Share:
41

कार्तिक १६ । प्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पिएजी) ले रोमाञ्चक जित निकालेको छ । शनिबार राति भएको खेलमा पिएसजीले नाइसलाई १-० ले हराएको हो ।

खेलको अवधिभर गोलरहित बराबरी खेलेको नाइसविरुद्ध पिएसजीका गोनकालो रामोसले इन्जुरी समयको पाँचौं मिनेटमा गोल गर्दै टिमलाई १-० को जित दिलाएका हुन् ।

खेल बराबरीतर्फ उन्मुख भइसकेको अवस्थामा रामोसले रोमाञ्चक जित निकालेका हुन् ।

यो जितसँगै पिएसजी लिग वानको अंक तालिकाको पहिलो स्थानमा पुगेको छ । ११ खेल खेलिसकेको पिएसजीको २४ अंक बनाएको छ । एजेन्सी

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।