शुक्र, मंसिर २६, २०८२
Search
शुक्र, मंसिर २६, २०८२

रत्ननगरमा जग्गाको नयाँ श्रेस्ता बनाउन चाहिने सिफारिस निःशुल्क

Share:
373

रत्ननगर, असोज २१ । रत्ननगर नगरपालिकाले जग्गाधनी प्रमाणपत्रको नयाँ श्रेस्ता बनाउन चाहिने सिफारिस कायम गर्दा शुल्क नलिने भएको छ ।

नगरपालिकाले आज सबै वडाहरुलाई लिखित पत्रचार गरि नयाँ सिफारिस कायम गर्दा वडाबासीहरुबाट शुल्क नलिन भनिएको मेयर प्रलाद सापकोटाले बताए । जेनजी आन्दोलनकारीले गरेको आगलागीबाट कागजात जलेर नष्ट भएपछि मालपोत कार्यालय भरतपुर चितवनले सूचना जारी गरी सबै जग्गा धनीलाई स्रेस्ता कायम गर्न भनेको हो ।

भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा मालपोत कार्यालयमा आगजनी गरिएको थियो । उक्त कार्यालय अन्तर्गत रहेका सबै कागजात जलेर नष्ट भएका छन् ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।