आइत, अशोज ४, २०८३
Search
आइत, अशोज ४, २०८३

इन्धन अभावले गाजाका अस्पतालमा समस्या : एम्बुलेन्स चल्नसमेत कठिन

Share:
260

गाजा, असार २६ । गाजामा इन्धन अभावका कारण अस्पतालमा समस्या हुन थालेको छ। समस्या बढ्दै गए पछि धेरै बच्चालाई एउटै इन्ब्युकेटरमा राख्न थालिएको छ।

इन्धन बचाउनका लागि यसो गरिएको बताइन्छ। संयुक्त राष्ट्र संघले समेत इन्धन अभाव बढ्दै गएको तथा समस्या आएको बताएको छ।

अस्पताल र एम्बुलेन्स नै चल्न नै कठिन भएको छ भने पिउने पानीको अभाव बढेको छ। यसअघि नै गाजामा इजरायलले गरेको ११ साता लामो प्रतिबन्धको असर देखिएको थियो। सो प्रतिबन्धका कारण गाजामा मानवीय अवस्था नै खराब बनेको छ। एजेन्सी

Picture of लगातार नेपाल

लगातार नेपाल

Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।