मङ्ल, भदौ ३०, २०८३
Search
मङ्ल, भदौ ३०, २०८३

नेपाल पराजित, उज्बेकिस्तान २२ वर्षपछि एसियन कपमा

Share:
522

असार २१ । नेपाललाई पेनाल्टी सुटआउटमा रोक्दै घरेलु टोली उज्बेकिस्तान २२ वर्षपछि एएफसी एसियन कपमा फर्किएको छ।

उज्बेकिस्तानको राजधानी तास्केन्दस्थित बुन्योदकोर रंगशालामा शनिबार सम्पन्न समूह एचको अन्तिम खेल निर्धारित समयमा ३–३ को बराबरीमा सकिएको थियो। अंक र गोल संख्या बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको  हो।

पेनाल्टी सुटआउटमा उज्बेकी गोलकिपर नायक बनिन्। पेनाल्टी स्पेलिस्ट अञ्जना रानामगर भने चल्नै सकिनन्। उनले यही प्रतियोगितामार्फत नियमित गोलकिपर अञ्जिला तुम्बाप्पो सुब्बालाई पूर्णरूपमा विस्थापित गरेकी थिइन्।

उनले लाओस र श्रीलंकासँगको खेलमा पनि सुरुआती ११ बाटै आफ्नो स्थान बनाएकी थिइन्।

Picture of लगातार नेपाल

लगातार नेपाल

Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।