शुक्र, माघ ९, २०८२
Search
शुक्र, माघ ९, २०८२

इरान र इजरायल दुवै पक्षबाट रातभर आक्रमण

Share:
250

असार १ । इरान र इजरायलमा दुवै पक्षबाट आक्रमण जारी छ। इजरायलले २० वर्षको हाराहारीको एक महिलाको ज्यान जानुका साथै धेरै जना घाइते भएको जनाएको छ। यसैगरी इरानका तेल मन्त्रीले इजरायलले सहारा तेल डिपोटमा आक्रमण गरेको जानकारी दिएका छन्।

इरानका राष्ट्रपति मसुद पजेस्कियानले इजरायली हमला नरोकिए अझ भीषण आक्रमण गर्ने चेतावनी दिएका छन्। दुवै पक्षबाट हमला जारी रहेको समयमा आइतबार हुने भनिएको अमेरिका र इरानको आणविक वार्ता पनि स्थगित भएको छ।

इरानी रेभुलेसनरी गार्डले शनिबार राति भएको आक्रमणको बारे जानकारी दिनका लागि विज्ञप्ति जारी गरेको छ। सो विज्ञप्तिमा इजरायलको हतियार भण्डारमा लक्षित गरेको बताइएको छ। आक्रमणमा ३ क्रुज मिसाइल, १० ड्रोन तथा दर्जन होस्टाइल माइक्रो युएभी नास गरेको बताएको छ।

इरानका स्थानीय सञ्चार माध्यमले तेल अभिभ र हाइफालाई लक्षित गरिएको बताएका छन्। एजेन्सी

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।