सोम, बैशाख २८, २०८३
Search
सोम, बैशाख २८, २०८३

क्यानडाका नयाँ प्रधानमन्त्री मार्क कार्नीले लिए शपथ

Share:
244

काठमाडौँ, जेठ ३० । क्यानडाको नयाँ प्रधानमन्त्रीको रूपमा मार्क कार्नीले शपथ लिएका छन्।

हालै क्यानडाको लिबरल पार्टीको नेतृत्वको चुनावमा विजयी भएपछि केन्द्रीय बैंकका पूर्व गभर्नर मार्क कार्नी अब क्यानडाको प्रधानमन्त्री बनेका हुन् ।

जस्टिन ट्रुडो नौ वर्षसम्म क्यानडाको प्रधानमन्त्री थिए। मार्क कार्नीले जस्टिन ट्रुडोको ठाउँ लिएका छन्। आफ्नै पार्टीको बढ्दो दबाबका बीचमा ट्रुडोले जनवरीमा राजीनामाको घोषणा गरेका थिए । एजेन्सी

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।