शनि, मंसिर २७, २०८२
Search
शनि, मंसिर २७, २०८२

अस्ट्रेलिया विश्वकपमा छनोट

Share:
116

साउदी, जेठ २८ । अस्ट्रेलियाले सन् २०२६ को विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेको छ। एसियाली राष्ट्रको समूह ‘सी’को खेलमा साउदी अरेबियालाई २-१ ले हराउँदै अस्ट्रेलिया छनोट भएको हो।

साउदी अरेबियाको जेदाहमा भएको खेलमा घरेलु टोलीले १९ औँ मिनेटमा अग्रता लिए पनि अस्ट्रेलियाका लागि कोनर मेटकलाफ र मिच डकले गोल गरे। सो समूहबाट यस अघि नै जापान छनोट भइसकेको छ।

जापानले अन्तिम खेलमा इन्डोनेसियालाई ६-० ले हराएको थियो। अर्को खेलमा चीनले बहराइनलाई १-० ले हरायो।

जापानले अन्तिम खेलमा इन्डोनेसियालाई ६–० ले हरायो । अर्को खेलमा चीनले बहराइनलाई १–० ले हरायो । एजेन्सी

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।