शुक्र, माघ २, २०८२
Search
शुक्र, माघ २, २०८२

विश्वकप छनोटमा नर्वे र इटालीको जित

Share:
153

जेठ २७ । युरोपेली देशको विश्वकप छनोट अन्तरगत सोमबार राति भएको खेलमा नर्वेले इस्टोनियालाई १-० ले हरायो। नर्वेका लागि एर्लिङ हलान्डले निर्णायक गोल गरे। चालु विश्वकप छनोटमा हलान्डको यो चौथो गोल हो।

जितसहित नर्वे १२ अङ्कसहित समूहको शीर्ष स्थानमा छ। सोही समूहको अर्को खेलमा इटालीले माल्डोभालाई २-० ले हरायो।

प्रशिक्षक लुसियाना स्पालेटीको अन्तिम खेलमा इटालीका लागि ४० औँ मिनेटमा जियाकोरी रासपाडोरीले गोल गरेका थिए।

दोस्रो हाफमा आन्द्रे काम्बासियोले दोस्रो गोल गरे। सो समूहमा इटाली तीन अङ्क सहित तेस्रो स्थानमा छ। इटालीले दुई खेल मात्र खेलेको छ। नर्वे र इस्टोनियाले चार खेल खेलिसकेका छन् भने दोस्रो स्थानमा रहेको इजरायलले तीन खेलमा ६ अङ्क जोडेको हो। एजेन्सी

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।