सोम, जेष्ठ ११, २०८३
Search
सोम, जेष्ठ ११, २०८३

च्याम्पियन्स लिग : मड्रिड चार शून्यले विजयी

Share:
193

मंसिर ५ । युइएफए महिला च्याम्पियन्स लिगमा एथ्लेटिको मड्रिडले शानदार जित निकालेको छ ।

गएराति भएको खेलमा यथ्लेटिको मड्रिडले ट्वेन्टीलाई ४–० ले हराएको हो । म्याड्रिडको जितमा पहिलो हाफमा दुई र दोस्रो हाफमा थप दुई गोल भयो ।

पहिलो हाफमा खेलको २९ औं मिनेटमा एमियूर सर्गी, ४१ औं मिनेटमा जुलिया बार्टेलले गोल गरेका थिए ।

दोस्रो हाफको ६७ औं मिनेटमा एस जेन्सेन र ८५ औं मिनेटमा फिया बेनिटेजले गोल गर्दै ट्वेन्टीविरुद्ध ४–० को शानदार जित निकालेको हो । एजेन्सी

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।