सोम, जेष्ठ ११, २०८३
Search
सोम, जेष्ठ ११, २०८३

आइपिएल अक्सनको मिति तोकियो

Share:
182

कार्तिक २८ । इन्डियन प्रिमियर लिग (आइपिएल) २०२६ को अक्सन यूएईको आबुधाबीमा हुने भएको छ। आइपिल अक्सन यही डिसेम्बर १६ का लागि तय भएको छ। यो मिनी अक्सन भएकाले एकै दिनमा सकिने आयोजकले जनाएका छन्। यसअघि मेगा अक्सन साउदी अरबमा भएको थियो।

तालिका अनुसार यो सिजन सबै टोलीले नोभेम्बर १५ तारिख दिउँसोसम्म सबै खेलाडी रिटेन्सन सूचीमा राख्ने र छोड्ने निर्णय गरिसक्नु पर्नेछ।

यो निर्णयपछि आइपिएल अन्तिम अक्सनका लागि खेलाडीको सूची तय हुनेछ। आइपिएल २०२६ मार्चमा हुँदैछ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।