शुक्र, माघ २, २०८२
Search
शुक्र, माघ २, २०८२

एमाले महाधिवेशन: बिहान ८ बजेदेखि मतगणना

Share:
69

काठमाडौं, पुस ३ । नेकपा (एमाले) को नयाँ नेतृत्वका लागि भएको मतदानको मतगणना केहीबेरमा सुरु हुँदैछ। निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेका अनुसार मतगणना बिहीबार बिहान ८ बजेबाट सुरु हुनेछ।

एमाले महाधिवेशनका २२६३ प्रतिनिधिमध्ये २२२७ मतदान गरेका हुन्। मतदानमाा ३६ अनुपस्थित भए। निर्वाचन आयोगका अनुसार पार्टीको ११ औं महाधिवेशनमा ९८.०४ प्रतिशत मत खसेको छ।

महाधिवेशनमा केही प्रतिनिधि स्वास्थ्यका कारण उपस्थित हुन सकेनन् भने केही प्रतिनिधि मतदान गर्न नै गएनन् । महाधिवेशनमा केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानल नै बनाएर मैदानमा छन् ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।