सोम, बैशाख ७, २०८३
Search
सोम, बैशाख ७, २०८३

कांग्रेसले आज चुनावी प्रतिज्ञापत्रमा खुला प्रश्नोत्तर गर्ने

Share:
63

काठमाडौं, फागुन ७ । नेपाली कांग्रेसले आज प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम गर्ने भएको छ । आज दिउँसो साढे १२ बजेदेखि काठमाडौँको राष्ट्रियसभागृहमा चुनावी प्रतिज्ञापत्रमा समेटिएका विषयमा खुला प्रश्नोत्तर गर्न लागिएको हो ।

बुधबार जनकपुरमा सार्वजनिक गरेको प्रतिज्ञापत्रको विस्तृत जानकारी गराउँदै पार्टी सभापति गगनकुमार थापाले खुला प्रश्नोत्तर गर्ने भएका हुन् ।

कार्यक्रममा सभापति थापाले प्रतिज्ञापत्रका बारेमा देशविदेशबाट प्रश्न लिँदै जवाफ दिने कांग्रेसले जनाएको छ ।

नेपाली कांग्रेसले बुधबार धनुषाको जनकपुरधामबाट पार्टीको चुनावी प्रतिज्ञापत्र सार्वजनिक गरेको छ । प्रतिज्ञापत्रमा समावेश विषयमा सोही कार्यक्रममार्फत विस्तृतमा जाकारीसहित प्रश्नोत्तर कार्यक्रम राखिएको कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।