मङ्ल, मंसिर २३, २०८२
Search
मङ्ल, मंसिर २३, २०८२

इङ्लिस प्रिमियर लिगः एस्टन भिल्लामाथि लिभरपुलको शानदार जित

Share:
46

कार्तिक १६ । इङ्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा लिभरपुलले एस्टन भिल्लामाथि शानदार जित निकालेको छ ।

लिभरपुलका लागि मोहम्मद सलाह र रायन ग्राभेनवर्चले गोल गर्दै एस्टनमाथि २-० को शानदार जित निकालेका हुन् । सलाहले खेलको पहिलो हाफको अतिरिक्त समयमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

ग्राभेनबर्चले दोस्रो हाफको सुरुवात अर्थात् खेलको ५८ औं मिनेटमा गोल गर्दै २-० को जित निश्चित गरेका हुन् । एजेन्सी

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।