बिहि, फाल्गुन २८, २०८२
Search
बिहि, फाल्गुन २८, २०८२

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

Share:
168

काठमाडौं, असोज ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ । बैठक बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने प्रवक्ता मनिष झाले जानकारी दिए ।

झाका अनुसार केन्द्रीय समिति बैठकका लागि सातवटा मुख्य एजेण्डा तय गरिएको छ ।

बैठकका एजेण्डामा समसामयिक अवस्था, प्रदेश बैठकहरूबाट प्राप्त विवरण प्रस्तुत, परिवर्तित अवस्थामा केन्द्रीय सदस्यहरूको धारणालगायत विषय छन् ।

यस्ता छन् एजेण्डा–
१. समसामयिक अवस्था र बैठक बारे ।
२. प्रदेश बैठकहरूबाट प्राप्त विवरण प्रस्तुत ९सभापतिहरूको तर्फबाट० ।
३. परिवर्तित अवस्थामा केन्द्रीय सदस्यहरूको धारणा ।
४. पार्टी सङ्गठन एवं विभाग सम्बन्धमा ।
५. आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन रणनीति सम्बन्धमा ।
६. पार्टीको ऐतिहासिक महाधिवेशन सम्बन्धमा ।
७. विविध ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।