बुध, बैशाख ९, २०८३
Search
बुध, बैशाख ९, २०८३

रत्ननगर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा खनाल

Share:
419

रत्ननगर, भदाै ९ । पूर्वी चितवनको रत्ननगर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा प्रकाश खनाल आउनुभएको छ ।

बर्दघाट नगरपालिका नवलपुरबाट आउनुभएका खनाल रत्ननगर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतकाे रुपमा आउनुभएको हो ।

रत्ननगर नगरपालिका चितवनमा आजैदेखि प्रमुख प्रशाासकीय अधिकृत खनालले कार्यभार सम्हाल्नु भएको छ । उहाँलाई नगर प्रमुख प्रलाद सापकोटा र नगर उपप्रमुख यादव पाठकले ले स्वागत गर्नुभएको थियो ।

साथै, साे अवसरमा १७ औं नगरसभाबाट पारित बार्षिक नगर विकास याेजना पुस्तिका आर्थिक बर्ष २०८२/०८३ काे  नीति तथा कार्यक्रम बजेट याेजना र बजेट पुस्तक लाेकार्पण गरिएकाे थियाे ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।