शुक्र, माघ २, २०८२
Search
शुक्र, माघ २, २०८२

लायन्स क्लब अफ रत्ननगर पञ्चकन्याको स्थापना दिवसमा वृक्षरोपण

Share:
221

रत्ननगर, साउन ३ । लायन्स क्लब अफ रत्ननगर पञ्चकन्याले ५औं स्थापना दिवस वृक्षरोपण गरि मनाएको छ । रत्ननगर- १३ मा रहेको आधारभूत विध्यालय अमिलिया परिसरमा एक कार्यक्रमको आयोजना गरि वृक्षरोपण गरिएको हो ।

सो अवसरमा उक्त विध्यालयमा अटिजम स्रोत कक्षामा अध्ययनरत विधार्थीहरुको लागि क्लबको तर्फबाट water dispensar हस्तान्तरण गरिएको थियो।कार्यक्रम रत्ननगर- १३ का वडा अध्यक्ष पोटबहादुर घिमिरे (सुवास) को प्रमुख आतिथ्यता, लायन्स क्लबका डिस्ट्रीक प्रतिनिधिहरु, क्लबका संस्थापक एवं पुर्ब अध्यक्षहरु, विद्यालयकी प्राधानाध्यापक लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रम क्लबका सचिव बिपिन्द्र घिमिरेको सन्चालन गरेको कार्यक्रम अध्यक्ष नरहरी पुरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।