बिहि, बैशाख १०, २०८३
Search
बिहि, बैशाख १०, २०८३

रत्ननगरकाे भाेकाहाबाट चोरी भएको स्कुटरसहित एक युवक पक्राउ

Share:
1458

रत्ननगर, असार २० । रत्ननगर उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य श्रीकृष्ण चौधरीको निवास रत्ननगर–४, भोकाहाबाट चोरी भएको यामाहाको स्कुटरसहित एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बागमती प्रदेश ०३-००३८-६९२० नम्बरको उक्त स्कुटर बिहीबार बिहान ११ बजे भरतपुरको गोन्द्राङ चेकपोष्टअगाडि चेकजाँचको क्रममा फेला परेको हो।

स्कुटरका धनी ४७ वर्षीय कृष्ण चौधरीले बिप्स मिडियालाई दिएको जानकारीअनुसार रत्ननगर नगरपालिका–४, सितलचोकस्थित उनको निवासबाट स्कुटर चोरी भएको थियो।

प्रहरीले चोरीको स्कुटरसहित संलग्न एक युवकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।