शुक्र, माघ २, २०८२
Search
शुक्र, माघ २, २०८२

नेपालले वेस्ट इन्डिजसँग टी–२० आई सिरिज खेल्ने

Share:
261

जेठ ३० । नेपालले वेस्ट इन्डिजसँग तीन खेलको टी–२० आई सिरिज खेल्ने भएको छ। नेपालले क्रिकेट इतिहासकै पहिलोपल्ट टेस्ट राष्ट्रसँग टी–२० आई सिरिज खेल्न लागेको हो।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुन लागेको सिरिज संयुक्त अरब इमिरेट्स (युएई) मा हुनेछ।

क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार सरजाह क्रिकेट स्टेडियममा हुने सिरिज २७–३० सेप्टेम्बरमा हुनेछ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।