शुक्र, माघ ९, २०८२
Search
शुक्र, माघ ९, २०८२

सोमबारका लागि विदेशी मुद्राको विनिमय दर

Share:
219

काठमाडौं, जेठ २६ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपियाँ ७१ पैसा र बिक्रीदर १३७ रुपियाँ ३१ पैसा कायम गरेको छ।

युरोपियन युरो एकको खरिदर १५५ रुपियाँ ७८ पैसा र बिक्रीदर १५६ रुपियाँ ४६ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिदर १८४ रुपियाँ ९० पैसा र बिक्रीदर १८५ रुपियाँ ७१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिदर १६६ रुपियाँ ३८ पैसा र बिक्रीदर १६७ रुपियाँ ११ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिदर ८८ रुपियाँ ७६ पैसा र बिक्रीदर ८९ रुपियाँ १५ पैसा, क्यानेडियन डलर एकको खरिदर ९९ रुपियाँ ८४ पैसा र बिक्रीदर १०० रुपियाँ २८ पैसा, सिङ्गापुर डलर एकको खरिदर १०६ रुपियाँ २ पैसा र बिक्रीदर १०६ रुपियाँ ४९ पैसा निर्धारण गरिएको छ।

त्यसैगरी जापानी येन १० को खरिदर नौ रुपियाँ ४४ पैसा र बिक्रीदर नौ रुपियाँ ४८ पैसा, चिनियाँ युआन एकको खरिदर १९ रुपियाँ २ पैसा र बिक्रीदर १९ रुपियाँ १० पैसा, साउदी अरेबियन रियाल एकको खरिदर ३६ रुपियाँ ४५ पैसा र बिक्रीदर ३६ रुपियाँ ६१ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ५२ पैसा र बिक्रीदर ३७ रुपियाँ ६८ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिदर चार रुपियाँ १७ पैसा र बिक्रीदर चार रुपियाँ १९ पैसा, युएई दिराम एकको खरिदर ३७ रुपियाँ २२ पैसा र बिक्रीदर ३७ रुपियाँ ३८ पैसा, मलेसियन रिङ्गेट एकको खरिदर ३२ रुपियाँ ३४ पैसा र बिक्रीदर ३२ रुपियाँ ४८ पैसा, साउथ कोरियन वन एक सयको खरिद १० रुपियाँ ५ पैसा र बिक्रीदर १० रुपियाँ ९ पैसा, स्वीडिस क्रोनर एकको खरिदर १४ रुपियाँ १७ पैसा र बिक्रीदर १४ रुपियाँ २४ पैसा र डेनिस क्रोनर एकको खरिदर २० रुपियाँ ८९ पैसा र बिक्रीदर २० रुपियाँ ९८ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिदर १७ रुपियाँ ४२ पैसा र बिक्रीदर १७ रुपियाँ ५० पैसा, कुवेती दिनार एकको खरिदर ४४५ रुपियाँ ४५ पैसा र बिक्रीदर ४४७ रुपियाँ ४१ पैसा, बहराइन दिनार एकको खरिदर ३६२ रुपियाँ ६३ पैसा र बिक्रीदर ३६४ रुपियाँ २२ पैसा, ओमनी रियाल एकको खरिदर ३५५ रुयैयाँ ७ पैसा र विक्रिदर ३५६ रुपियाँ ६३ पैसा रहेको छ।

भारतीय रुपियाँ एक सयको खरिदर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ। राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ। रासस

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।