आइत, जेष्ठ १७, २०८३
Search
आइत, जेष्ठ १७, २०८३

इक्वेडरसँग बराबरीमा रोकियो ब्राजिल

Share:
243

जेठ २३ । विश्वकप फुटबल छनोट अन्तर्गत दक्षिण अमेरिकी छनोट समूहमा ब्राजिल र इक्वेडर बिचको खेल बराबरीमा सकिएको छ ।

गएराति भएको खेलमा दुवै टोलीले गोल गर्न नसकेपछि अंक बाँड्न बाध्य भएका थिए । जारी प्रतियोगितामा १५ खेलबाट २४ अंक जोडेको इक्वेडर दोस्रो स्थानमा छ भने ब्राजिल २२ अंकसहित चौथो स्थानमा छ ।

कार्लोस एन्सेलोटीको डेब्यु भएका कारण सो खेललाई प्रतीक्षाका साथ हेरिएको थियो । गएराति नै भएको अर्को खेलमा पाराग्वेले उरुग्वेलाई २–० गोलले हरायो ।

पाराग्वेका लागि मारियस गालाजा र जुलियो इनिसयो पेनले गोल गरेका थिए । एजेन्सी

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।