शुक्र, बैशाख १८, २०८३
Search
शुक्र, बैशाख १८, २०८३

शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर

Share:
223

काठमाडौं, जेठ २३ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १३६ रुपियाँ ९७ पैसा र बिक्री दर १३७ रुपियाँ ५७ पैसा कायम भएको छ।

युरोपियन युरो एकको खरिददर १५६ रुपियाँ ४५ पैसा र बिक्रीदर १५७ रुपियाँ १३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपियाँ ८७ पैसा र बिक्रीदर १८६ रुपियाँ ६८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६७ रुपियाँ १२ पैसा र बिक्रीदर १६७ रुपियाँ ८५ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपियाँ १४ पैसा र बिक्रीदर ८९ रुपियाँ ५३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपियाँ २५ पैसा र बिक्रीदर १०० रुपियाँ ६९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०६ रुपियाँ ६२ पैसा र बिक्रीदर १०७ रुपियाँ ०९ पैसा निर्धारण गरिएको छ।

जापानी येन १० को खरिददर नौ रुपियाँ ५६ पैसा र बिक्रीदर नौ रुपियाँ ६१ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ ०८ पैसा र बिक्रीदर १९ रुपियाँ १६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ५२ पैसा र बिक्रीदर ३६ रुपियाँ ६८ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ५८ पैसा र बिक्रीदर ३७ रुपियाँ ७४ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ २१ पैसा र बिक्रीदर चार रुपियाँ २३ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ २९ पैसा र बिक्रीदर ३७ रुपियाँ ४६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपियाँ ३८ पैसा र बिक्रीदर ३२ रुपियाँ ५२ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपियाँ ०९ पैसा र बिक्रीदर १० रुपियाँ १४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ३० पैसा र बिक्रीदर १४ रुपियाँ ३६ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपियाँ ९७ पैसा र बिक्रीदर २१ रुपियाँ ०७ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपियाँ ४६ पैसा र बिक्रीदर १७ रुपियाँ ५३ पैसा, कुवेती दिनार एकको खरिददर ४४६ रुपियाँ ६४ पैसा र बिक्रीदर ४४८ रुपियाँ ५९ पैसा, बहराइन दिनार एकको खरिददर ३६३ रुपियाँ ३० पैसा र बिक्रीदर ३६४ रुपियाँ ८९ पैसा, ओमनी रियाल एकको खरिददर ३५५ रुपियाँ ७९ पैसा र बिक्रीदर ३५७ रुपियाँ ३५ पैसा रहेको छ।

भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ। राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ। रासस

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।