शुक्र, बैशाख १८, २०८३
Search
शुक्र, बैशाख १८, २०८३

मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर

Share:
300

काठमाडौं, जेठ २० । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपियाँ ३२ पैसा र बिक्रीदर १३६ रुपियाँ ९२ पैसा कायम भएको छ।

युरोपियन यूरो एकको खरिददर १५५ रुपियाँ ७२ पैसा र बिक्रीदर १५६ रुपियाँ ४० पैसा, यूके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८४ रुपियाँ ५८ पैसा र बिक्रीदर १८५ रुपियाँ ४० पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६६ रुपियाँ ७७ पैसा र बिक्रीदर १६७ रुपियाँ ५१ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपियाँ ४१ पैसा र बिक्रीदर ८८ रुपियाँ ८० पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपियाँ ४९ पैसा र बिक्रीदर ९९ रुपियाँ ९३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०५ रुपियाँ ९९ पैसा र बिक्रीदर १०६ रुपियाँ ४५ पैसा निर्धारण गरिएको छ।

जापानी येन १० को खरिददर नौ रुपियाँ ५६ पैसा र बिक्रीदर नौ रुपियाँ ६० पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपियाँ ९३ पैसा र बिक्रीदर १९ रुपियाँ दुई पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ३४ पैसा र बिक्रीदर ३६ रुपियाँ ५० पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ४१ पैसा र बिक्रीदर ३७ रुपियाँ ५७ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाइभाट एकको खरिददर चार रुपियाँ १९ पैसा र बिक्रीदर चार रुपियाँ २१ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ ११ पैसा र बिक्रीदर ३७ रुपियाँ २८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपियाँ तीन पैसा र बिक्रीदर ३२ रुपियाँ १७ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ९१ पैसा र बिक्रीदर नौ रुपियाँ ९५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ३४ पैसा र बिक्रीदर १४ रुपियाँ ४० पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपियाँ ८७ पैसा र बिक्रीदर २० रुपियाँ ९६ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपियाँ ३८ पैसा र बिक्रीदर १७ रुपियाँ ४६ पैसा, कुवेती दिनार एकको खरिददर ४४४ रुपियाँ ७३ पैसा र बिक्रीदर ४४६ रुपियाँ ६९ पैसा, बहराइन दिनार एकको खरिददर ३६१ रुपियाँ ६१ पैसा र बिक्रीदर ३६३ रुपियाँ २० पैसा, ओमनी रियाल एकको खरिददर ३५४ रुपियाँ १० पैसा र विक्रीदर ३५५ रुपियाँ ६६ पैसा रहेको छ।

भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ। राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। रासस

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।