शनि, मंसिर २७, २०८२
Search
शनि, मंसिर २७, २०८२

पक्राउ परेका नेता रिहा भएपछि राजवादी समूहको आजको उपत्यका बन्द फिर्ता

Share:
201

काठमाडौं, जेठ १९ । राजावादीहरूको प्रदर्शनका क्रममा आइतबार दिउँसो नारायणचौरबाट पक्राउ परेका कमल थापासहितका नेता कार्यकर्ता रिहा भएपछि राजावादी समूहले घोषणा गरेको उपत्यका बन्द फिर्ता लिएको छ।

आइतबार राति विज्ञप्ति सार्वजनिक गर्दै संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले बन्दको कार्यक्रम फिर्ता लिएको जानकारी गराएका हुन्।

जिल्ला प्रहरी परिसर काठमाडौंले नियन्त्रणमा लिएका राप्रपा नेपालका अध्यक्ष कमल थापा र राप्रपा संसाद दीपक सिंहसहित सात जना आइतबार साँझ नै रिहा भएका हुन्।

निषेधित क्षेत्र तोड्दै बालुवाटारतर्फ अघि बढ्न खोजेपछि प्रहरीले नारायणचौरबाट अध्यक्ष थापासहितलाई पक्राउ गरेको थियो। सांसद सिंह भने थापालाई भेट्न जाने क्रममा पक्राउ परेका थिए ।

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।