बिहि, बैशाख १०, २०८३
Search
बिहि, बैशाख १०, २०८३

नारायणगढको पसलबाट कपडा चोरी गर्ने दुई महिला पक्राउ

Share:
2704

चितवन, असार २२ । चितवनको भरतपुर महानगरपालिका- १ नारायणगढ स्थित पसलबाट कपडा चोरी गर्ने दुईजना पक्राउ परेका छन्।

शनिवार बेलुका करिब ६ बजेको समयमा भरतपुर- १ हङकङ बजारमा रहेको BEEX RIDER कपडा पसलबाट कपडा चोरी गरेर फरार रहेका दुईजनालाई पसल संचालकले राती ९:३० बजे नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएका थिए।

पक्राउ पर्नेमा मकवानपुर मनहरी गा.पा.५ घर भइ हाल भरतपुर- ३ न्यूरोडमा डेरा गरि बस्ने वर्ष ३६ कि अन्जु प्रजा र भरतपुर- २६ दिब्यनगर बस्ने वर्ष ३८ कि बाल कुमारी महतो रहेका छन्।

निजहरुलाई प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।