शनि, बैशाख १९, २०८३
Search
शनि, बैशाख १९, २०८३

सोमबारका लागि विदेशी मुद्राको विनिमय दर

Share:
255

जेठ १९ । नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपियाँ ६३ पैसा र बिक्रीदर १३७ रुपियाँ २३ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर १५५ रुपियाँ ०५ पैसा र बिक्रीदर १५५ रुपियाँ ७३ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १८३ रुपियाँ ९१ पैसा र बिक्रीदर १८४ रुपियाँ ७२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६६ रुपियाँ ११ पैसा र बिक्रीदर १६६ रुपियाँ ८३ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपियाँ ८७ पैसा र बिक्रीदर ८८ रुपियाँ २६ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपियाँ ४४ पैसा र बिक्रीदर ९९ रुपियाँ ८७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०५ रुपियाँ ८२ पैसा र बिक्रीदर १०६ रुपियाँ २९ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपियाँ ४८ पैसा र बिक्रीदर नौ रुपियाँ ५३ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपियाँ ९८ पैसा र बिक्रीदर १९ रुपियाँ ०६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ४२ पैसा र बिक्रीदर ३६ रुपियाँ ५८ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ४८ पैसा र बिक्रीदर ३७ रुपियाँ ६५ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ १६ पैसा र बिक्रीदर चार रुपियाँ १८ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ २० पैसा र बिक्रीदर ३७ रुपियाँ ३७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपियाँ १० पैसा र बिक्रीदर ३२ रुपियाँ २४ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपियाँ ८८ पैसा र बिक्रीदर ९ रुपियाँ ९२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपियाँ २५ पैसा र बिक्रीदर १४ रुपियाँ ३१ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपियाँ ७९ पैसा र बिक्रीदर २० रुपियाँ ८८ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपियाँ ४३ पैसा र बिक्रीदर १७ रुपियाँ ५० पैसा, कुवेती दिनार एकको खरिददर ४४५ रुपियाँ २७ पैसा र बिक्रीदर ४४७ रुपियाँ २२ पैसा, बहराइन दिनार एकको खरिददर ३६२ रुपियाँ ४१ पैसा र बिक्रीदर ३६४ रुपियाँ ०१ पैसा, ओमनी रियाल एकको खरिददर ३५४ रुपियाँ ९१ पैसा र विक्रीदर ३५६ रुपियाँ ४६ पैसा रहेको छ ।

भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ । रासस

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।