शुक्र, बैशाख ४, २०८३
Search
शुक्र, बैशाख ४, २०८३

मलाई ‘लछमनियाको गौना’को लेखक बनाइदिएर ब्रान्डेड गरिदिए

Share:
200

(नेपाली साहित्यमा कथाकारको रूपमा प्रतिष्ठित व्यक्तित्व हुन्, सनत रेग्मी। २००४ साल असोज ६ गते पश्चिम नेपालको गगनगञ्जमा जन्मिएका रेग्मीले आजीवन नेपालगञ्जलाई नै कर्मभूमि बनाए, छोटो अवधिका लागि काठमाडौंमा अस्थायी बसोबास गरे पनि। त्यो बसोबास गर्न उनलाई नेपाल प्रज्ञा प्रतिष्ठानमा दुई पल्ट प्राज्ञ परिषद्मा नियुक्तिले जरूरी बनाएको थियो। २०१७ सालमा कथा प्रकाशनबाट लेखन यात्रा थालेका उनले कथालाई नै मूल विधाका रूपमा अंगीकार गरे। रेग्मीका “मातृत्वको चीत्कार” (२०२४), “बन्द कोठाको शहर” (२०३५), “लछमनियाको गौना” (२०५१), “समय-सत्य” (२०५४), “सनत रेग्मीका प्रतिनिधि कथाहरू” (२०६०)  कथा सङ्ग्रहहरू प्रकाशित छन्। उनीसँगको अन्तर्वार्ताको पुस्तक “सनत रेग्मीः सृजन सन्दर्भ” (२०६६) पनि प्रकाशित छ। रेग्मीले क्षेत्रीय तथा राष्ट्रिय स्तरका दर्जनौं पुरस्कार र सम्मान प्राप्त गरेका छन्। साथै अभिनन्दित भएका छन्। साहित्य सिर्जना र नेपाली कांग्रेस पार्टीबाट राजनीतिक कर्म दुवैमा समानान्तर सक्रिय उनी हाल नेपालगञ्ज शहरको कथा पूरा गर्ने तयारीमा छन्। यो अन्तर्वार्ता १८ चैत २०८० देखि २६ चैतसम्म सामाजिक सञ्जाल मार्फत शब्द र आवाजमा संवाद गरी तयार गरिएको हो। -अन्तर्वार्ताकार)

वि.सं. २०१७ मा प्रकाशित पहिलो कथा “समाजकी छोरी” लेखाउने कारकतत्व के थियोत्यो समय र परिवेशलाई आज कसरी सम्झना गर्नुहुन्छ ?

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।