शुक्र, बैशाख ४, २०८३
Search
शुक्र, बैशाख ४, २०८३

पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ

Share:
76

भक्तपुर, चैत्र १४ । नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् । उनलाई शनिबार बिहान भक्तपुरको कटुञ्जेबाट पक्राउ गरिएको हो ।

गत भदौ २३ गते भएको जेन-जी आन्दोलनका क्रममा १९ जनाको मृत्यु भएको प्रकरणमा उनी पक्राउ परेका हुन्।

लेखकको हेलचेक्र्याइँका कारण आन्दोलनकारीको मृत्यु भएको घटनामा तत्कालीन गृहमन्त्रीका रूपमा जिम्मेवार ठहर गर्दै गौरीबहादुर कार्की जाँचबुझ आयोगले लेखकलाई तीनदेखि १० वर्षसम्म कैद सजाय सिफारिस गरेको थियो।

उक्त प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले गरेपछि प्रहरीले शुक्रबार उनलाई पक्राउ गरेको हो।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।