शनि, जेष्ठ २३, २०८३
Search
शनि, जेष्ठ २३, २०८३

प्रिमियर लिग : बोर्नमाउथविरुद्ध म्यानचेस्टर सिटीको सानदार जित

Share:
188

कार्तिक १७ । प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर सिटीले सानदार जित निकालेको छ। फरवार्ड अर्लिङ हालान्डको गोलमा सिटीले बोर्नमाउथलाई ३-१ ले पराजित गरेको हो।

खेलको १७ औं मिनेटमा हालान्डले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए। त्यसको आठ मिनेटपछि अर्थात् खेलको २५ औं मिनेटमा बर्नमाउथका लागि टायलर एडम्सले बराबरी गोल गरेका हुन्। खेलको ३३ औं मिनेटमा अर्को गोल गर्दै हालान्डले सिटीलाई अग्रता दिलाए।

खेलको ६० औं मिनेटमा ओ रोलील गोल गर्दै सिटीलाई ३-१ को सानदार जित दिलाएका हुन्।

यो जितसँगै सिटी तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। एजेन्सी

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।