शुक्र, अशोज २३, २०८३
Search
शुक्र, अशोज २३, २०८३

महिला विश्वकप फाइनल : आज भारत र दक्षिण अफ्रिका भिड्दै

Share:
297

कार्तिक १६ । महिला एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा आज भारत र दक्षिण अफ्रिका प्रतिस्पर्धा गर्दैैछन्।

फाइनल प्रतिस्पर्धा भारतको मुम्बईस्थित डिवाई पाटिल रंगशालामा आइतबार दिउँसो ३स्१५ बजे सुरु हुँदैछ। भारत अस्ट्रेलियालाई हराउँदै फाइनल पुगेको हो भने दक्षिण अफ्रिका इङ्ल्यान्डलाई हराउँदै फाइनल पुगेको हो।

भारत यो मैदानमा अपराजित छ। दक्षिण अफ्रिकाले भने यो मैदानमा पहिलो पटक खेल्न लागेको हो।

आयोजक भारत आफ्नै मैदानमा विश्वकप जित्न चाहन्छ भने दक्षिण अफ्रिका पहिलो पटक विश्वकपको उपाधि उचाल्ने लक्ष्यका साथ मैदानमा हुनेछ।

Picture of लगातार नेपाल

लगातार नेपाल

Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।