सोम, मंसिर १, २०८२
Search
सोम, मंसिर १, २०८२

काठमाडौंबाट धनगढी जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना : एक जनाको मृत्यु, पाँच घाइते

Share:
110

कार्तिक १३ । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका- १ बनकसबासमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । काठमाडौंबाट धनगढी जाँदै गरेको बा.प्र.०१-००६ ख ८५०६ नम्बरको बस दुर्घटना भएको हो । दुर्घटमा पाँच जना घाइते भएका छन्।

पैदल यात्रुलाई ठक्कर दिएपछि अनियन्त्रित भएको बस सडकमा पल्टिएको हो । दुर्घटनामा पैदल यात्रुको मृत्यु भएको हो । मृतकको पहिचान खुलेको छैन ।

घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको चन्द्रौटाका प्रहरी निरीक्षक सन्तोष घिमिरेले जानकारी दिए । प्रहरीले चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको बताएको छ ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।