बिहि, जेष्ठ २१, २०८३
Search
बिहि, जेष्ठ २१, २०८३

इजरायली मन्त्रिपरिषद्‍ले गर्‍यो गाजा युद्धविराम र हमाससँगको सम्झौता अनुमोदन

Share:
208

इजरायल, असोज २४ । इजरायली मन्त्रिपरिषद्ले गाजा युद्धविराम र हमाससँगको बन्धक सम्झौता अनुमोदन गरेको छ । इजरायल सरकारले प्यालेस्टिनी लडाकू समूह हमाससँग युद्धविराम अनुमोदन गगरेको हो ।

योसँगै अब २४ घण्टा भित्र गाजामा आक्रमण स्थगित गर्ने र त्यसपछि ७२ घण्टा भित्र त्यहाँ राखिएका इजरायली बन्धकलाई मुक्त गर्ने बाटो खुला भएको रोयटर्सले जनाएको छ ।

इजरायल र हमासको सम्झौतालाई मध्यपूर्वमा दशकौंदेखिको हिंसा अन्त्यतर्फ ठूलो कदमका रूपमा हेरिएको छ।

सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेर करिब १२ सयको ज्यान लिएको थियो। त्यसयता इजरायलले थालेको प्रत्याक्रमणलाई नरसंहारमा बदलेर ६५ हजार बढी प्यालेस्टाइनबासीको ज्यान लिइसकेको छ। एजेन्सी

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।