आइत, बैशाख ६, २०८३
Search
आइत, बैशाख ६, २०८३

कोशी, कन्काई, बागमतीको बहावले खतराको तह पार गर्‍यो

Share:
229

असोज १९ । लगातारको वर्षाले कोशी, कन्काई र बागमती नदीको वहावले खतराको तह पारे गरेका छन्।

नेपाल बाढी सूचनाका अनुसार आइतबार बिहान ६ बजे कोशी, कन्काई, बागमतीसँगै सहायक नदीको बहाव खतराको तह पार गरेका हुन्।

बाढी र डुबान हुने भएकाले आइतबार साँझसम्म उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।