शुक्र, मंसिर २६, २०८२
Search
शुक्र, मंसिर २६, २०८२

नेपाल तेक्वान्दो संघ जिल्ला शाखा चितवनको बागडोर सम्हाल्दै श्रेष्ठ

Share:
379

असाेज ४ । नेपाल तेक्वान्दो संघ चितवनको अध्यक्षमा शैलेश श्रेष्ठ सर्वसम्मत भएका छन।

सौराहामा सम्पन्न संघको तेस्रो अधिवेशनले श्रेष्ठको नेतृत्वमा आठ सदस्य पदाधिकारी सर्वसम्मत चयन भएका हुन। जसको उपाध्यक्षमा धन बाहादुर दराई, कोषाध्यक्षमा प्रदिप श्रेष्ठ, सदस्यहरुमा सुरज पौडेल, बिक्रम श्रेष्ठ, रन्जन तामाङ्ग, सोमराज दराई र सुस्मिता थापा चयन भएका हुन।

संघका निवर्तमान अध्यक्ष गोपाल श्रेष्ठको अध्यक्षता एवम चितवन खेलकुद बिकास समितीका अध्यक्ष राजन कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा रत्ननगर नगरपालिका वडा नम्बर ५ का अध्यक्ष बालकृष्ण चापागाईं, ६ का वडा अध्यक्ष किरण महत्तो, ८ का वडा अध्यक्ष एवम रत्ननगर खेलकुद बिकास समितिका संयोजक कृष्ण चौधरी नेपाल तेक्वान्दो संघका केन्द्रिय सदस्य बब्लु सिवाकाेटी, प्रशिक्षक रोशन खान लगायतको उपस्थिती रहेको थियो।

निर्वाचन समितिका संयोजक अधिवक्ता दिवाकर अर्यालले नवनिर्वाचित पदाधिकारीलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए।

अध्यक्षमा निर्वाचित भएपछि श्रेष्ठले आफुले सबैलाई समेटि पृथक ढङ्गबाट अगाडि बढ्ने बताएका छन।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।