मङ्ल, मंसिर २३, २०८२
Search
मङ्ल, मंसिर २३, २०८२

प्रतिनिधि सभा चुनाव फागुनभित्रै

Share:
192

काठमाडौँ, भदौ २७ । विघटित प्रतिनिधि सभा निर्वाचन आगामी फागुनभित्रै हुने भएको छ ।

६ महिनाभित्र चुनाव गराउनेगरी राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री पदमा नियुक्त गरी आजै भर्खरै शपथ खुवाएका हुन्‌ ।

यसै साता सोमबार र मङ्गलबार भएको जेन(जी प्रदर्शनपछि गठित अन्तरिम मन्त्रिपरिषद्‌ले प्रतिनिधि सभा विघटन सिफारिस गर्दैछिन्‌ ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।