मङ्ल, मंसिर २३, २०८२
Search
मङ्ल, मंसिर २३, २०८२

सुशीला कार्कीको नेतृत्वमा तीन सदस्यीय मन्त्रिमण्डल गठन गर्ने तयारी

Share:
232

काठमाडौं, भदौ २७ । जेन–जी आन्दोलनले उग्र रूप लिएपछि उत्पन्न राजनीतिक संकटका बीच पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रमुख नियुक्त गर्ने तयारी गरिएको छ। आज राति नै उनको सपथको तयारी समेत भइरहेको छ ।

केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि रिक्त बनेको पदमा राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई जिम्मेवारी दिन लागेका हुन्।

राष्ट्रपतिका प्रेस संयोजक किरण पोखरेलका अनुसार कार्कीको नेतृत्वमा तीन सदस्यीय मन्त्रिमण्डल गठन हुने छ, जसका सदस्यहरूको नाम अन्तिम चरणमा पुगेको बताइएको छ।

गत सोमबार र मंगलबार देशभर भएका प्रदर्शनहरूमा युवाहरूले भ्रष्टाचारविरुद्ध कडा आवाज उठाएका थिए। साथै, सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध खारेज गर्न माग गरिएको थियो ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।