मङ्ल, चैत्र ३, २०८२
Search
मङ्ल, चैत्र ३, २०८२

भारतीय मिडियालाई जंगीअड्डाबाट हटाए जेनजीले

Share:
292

काठमाडौं, भदौ २६ । भारतीय मिडियालाई जङ्गीअड्डा बाहिरबाट जेनजी आन्दोलनकर्ताले लाइभ गर्न दिएका छैनन् । उनीहरूलाई जङ्गीअड्डा अगाडिबाट लाइभ गर्न नदिई युवाहरूले हटाएका हुन् ।

गोदी मिडिया भएको भन्दै केही युवाले उनीहरूलाई त्यहाँबाट समाचारका सामग्रीहरू सङ्कलन गर्न रोक लगाएका हुन् ।

ज्यानजीले चर्को नाराबाजी गर्दै लाइभ गर्न रोकेपछि नेपाली सेनाले पनि उनीहरूलाई त्यहाँबाट जान भनेको छ ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।