बिहि, बैशाख ३, २०८३
Search
बिहि, बैशाख ३, २०८३

रत्ननगरमा सवारी दुर्घटनामा परि बालिकाकाे मृत्यु

Share:
796

रत्ननगर, भदाै २० । पूर्व पश्चिम राजमार्ग अन्तर्गत रत्ननगरकाे साैराहाचाेकमा आज (शुक्रवार) दिउसाे भएकाे सवारी दुर्घटनामा परि एक बालिकाकाे मृत्यु भएकाे छ ।

मृत्यु हुनेमा खैरहनी नगरपालिका वडा नं. ८ बस्ने ३ वर्षीया समिरा वि. क काे मिनि बसकाे ठक्करबाट मृत्यु भएकाे ईलाका प्रहरी कार्यालय टाँडीले जनाएकाे छ ।

भरतपुरबाट खैरहनी तर्फ जाँदै गरेकाे ना ३ ख ५७३७ नम्बरकाे बसले पैदलयात्री वि.क लाई ठक्कर दिदा उनी घाईते भएकी थिईन् । घाईते वि. क लाई बकुलहर रत्ननगर अस्पतालमा प्रारम्भिक उपचार गरि थप उपचारका लागि चितवन मेडिकल कलेज लगिएकाेमा चिकित्सकले उनलाई ५:४८ बजे मृत घाेषणा गरेका थिए । घटना दिउसाे ३:३० बजे भएकाे प्रहरी जनाएकाेछ ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।