मङ्ल, मंसिर २३, २०८२
Search
मङ्ल, मंसिर २३, २०८२

ब्लड डोनर्स सोसाइटी नेपालको केन्द्रीय सदस्यमा रमेश नेपाल नियुक्त

Share:
208

रत्ननगर, भदौ ४ । ब्लड डोनर्स सोसाइटी नेपालले रत्ननगरका रमेश नेपाललाई केन्द्रीय सदस्य पदमा नियुक्त गरेको छ। सोसाइटीको विधान, नियमावली तथा कार्यकारी समिति बैठकको निर्णयअनुसार नेपाललाई केन्द्रीय सदस्यमा नियुक्ति गरिएको हो।

रक्तदान जस्तो मानवसेवामूलक कार्यलाई प्रभावकारी, व्यवस्थित र देशव्यापी बनाउने उद्देश्यले नेपालको सामाजिक सेवाप्रतिको समर्पण, दीर्घ अनुभव र प्रतिबद्धतालाई मूल्यांकन गर्दै उनलाई यो जिम्मेवारी प्रदान गरिएको संस्थाले जनाएको छ ।

ब्लड डोनर्स सोसाइटी रत्ननगरका अध्यक्षसमेत रहेका नेपालले आफ्नो कार्यकालमा संस्थाप्रति निष्ठा, आस्था र कर्तव्यपरायणताका साथ जिम्मेवारी निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । नियुक्तिसँग सम्बन्धित थप कार्यविधि र जिम्मेवारीबारे आगामी बैठकमा जानकारी गराइने सोसाइटीले बताएको छ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।