शुक्र, माघ २, २०८२
Search
शुक्र, माघ २, २०८२

स्पेन युरो कपको फाइनलमा

Share:
148

साउन ८ । जर्मनीलाई १-० ले हराउँदै विश्व विजेता स्पेन महिला युरो कप फुटबलको फाइनलमा प्रवेश गरेको छ।

निर्धारित समय गोलरहित बराबरीमा सकिएको सो खेलको अतिरिक्त समयमा फिफा वर्ष खेलाडी अवार्ड विजेता आइटाना बोनमातीले गोल गरेकी हुन्।

खेल सकिन सात मिनेट बाँकी रहँदा खेलमा पछाडि परेको जर्मनीले त्यसपछि लगातार आक्रमण गरे पनि स्पेनकी गोलरक्षक काटा कोलले त्यसलाई बिफल बनाएकी थिइन्। उपाधिका लागि स्पेनले इंग्ल्यान्डको सामना गर्ने छ।

सन् २०२३को विश्वकपको फाइनलमा पनि इंग्ल्यान्ड र स्पेन एक आपसमा खेलेका थिए। खेलको दोस्रो हाफमा स्पेनले लगातार आक्रमण गरे पनि जर्मनी रक्षापक्तिले स्पेनलाई रोक्न सफल भएको थियो। एजेन्सी

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।