शुक्र, बैशाख १८, २०८३
Search
शुक्र, बैशाख १८, २०८३

साढे १९ अर्बको कारोबार सहित ५ अंकले बढ्यो नेप्से

Share:
252

काठमाडौं, साउन ७ । बुधबार पनि शेयर बजार बढेर बन्द भएको छ । बजार बन्द हुँदा नेपाल स्टक एक्सचेन्ज (नेप्से) ५.१७ अंकले बढेर २९७८.८८ विन्दुमा पुगेको छ ।

१९ अर्ब ५७ करोड ५२ लाख ७० हजार रुपैयाँ बराबरको ४ करोड ४८ लाख ६६ हजार १५९ कित्ता शेयर कारोबार भएको छ । बजार बन्द हुँदा ९८ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १५२ वटा कम्पनीको शेयर मूल्य घटेको छ । कुनैपनि कम्पनीको शेयर मूल्य भने स्थिर छैन ।

यस्तै ३१९ वटा कम्पनी कारोबार हुँदा १ लाख ७० हजार ३८१ पटक शेयर किनबेच भएको छ । १३ समूहमध्ये ७ समूह बढेको छ भने ६ समूह घटेको छ । सबैभन्दा बढी फाइनान्स समूह ३.२३ प्रतिशतले बढेको छ भने सबैभन्दा कम म्युचुअल फण्ड समूह ०.१५ प्रतिशतले बढेको छ ।

सबैभन्दा बढी होटल तथा पर्यटन १.१० प्रतिशतले घटेको छ भने सबैभन्दा कम वाणिज्य बैंक समूह ०.२५ प्रतिशतले घटेको छ ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।