शुक्र, माघ २, २०८२
Search
शुक्र, माघ २, २०८२

भारतसँगको दोस्रो टेस्टमा इङ्गल्यान्डको कमब्याक

Share:
172

साउन ५ । भारत र इङ्गल्यान्डको युवा टोली बीचको दोस्रो टेस्टमा इङ्गल्यान्डले राम्रो कमब्याक गरेको छ।

आइतबार दिनको सुरुवातमा नै भारतीय बलर हाबी भएका थिए। ४६ रनमा चार विकेट गुमाइ सकेको इङ्गल्यान्डका लागि कप्तान थोमस रेउ र एकांश सिंहले अर्धशतक प्रहार गरे। सोही अर्धशतकसँगै पहिलो दिनको खेल सकिँदा इङ्गल्यान्डले सात विकेटको क्षतिमा २२७ रन जोडेको छ।

इङ्गल्यान्डका दुई प्रारम्भिक ब्याटर बेन डकिन्स र एडम थोमसले अर्धशतक प्रहार गरे। मध्यक्रमका बेन मेयसले ३१ तथा रेउले ५९ रन प्रहार गरे। एकांश सिंहले ६६ रनमा अविजित छन्। मेयस र रेउले पाँचौँ विकेटका लागि ३४ रनको साझेदारी गरेका थिए। सिंह र रेउले छैटौँ विकेटका लागि ९० रनको साझेदारी गरेपछि इङ्गल्यान्ड सम्हालिएको हो।

भारतका आदित्य राउत, आरएस अम्बरिस र नमन पुस्पकले दुईदुई विकेट लिएका छन्। एजेन्सी

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।