शुक्र, माघ २, २०८२
Search
शुक्र, माघ २, २०८२

आइतबारका लागि विदेशी मुद्राको विनिमय दर

Share:
161

काठमाडौं, असार ८ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १३८ रुपियाँ २४ पैसा र बिक्री दर १३८ रुपियाँ ८४ पैसा निर्धारण गरिएको छ।

युरोपियन युरो एकको खरिददर १५९ रुपियाँ २० पैसा र बिक्रीदर १५९ रुपियाँ ८९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपियाँ ५१ पैसा र बिक्रीदर १८७ रुपियाँ ३२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६९ रुपियाँ ०७ पैसा र बिक्रीदर १६९ रुपियाँ ८० पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपियाँ ६४ पैसा र बिक्रीदर ९० रुपियाँ ०३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपियाँ ८६ पैसा र बिक्रीदर १०१ रुपियाँ ३० पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपियाँ ५८ पैसा र बिक्रीदर १०८ रुपियाँ ०५ पैसा तोकिएको छ।

जापानी येन १० को खरिददर नौ रुपियाँ ५० पैसा र बिक्रीदर नौ रुपियाँ ५४ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ २५ पैसा र बिक्रीदर १९ रुपियाँ ३४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ८४ पैसा र बिक्रीदर ३७ रुपियाँ , कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ९२ पैसा र बिक्रीदर ३८ रुपियाँ ०९ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ २२ पैसा र बिक्रीदर चार रुपियाँ २४ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ ६४ पैसा र बिक्रीदर ३७ रुपियाँ ८१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपियाँ ५१ पैसा र बिक्रीदर ३२ रुपियाँ ६५ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपियाँ १० पैसा र बिक्रीदर १० रुपियाँ १५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ३२ पैसा र बिक्रीदर १४ रुपियाँ ३८ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपियाँ ३४ पैसा र बिक्रीदर २१ रुपियाँ ४३ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपियाँ ६१ पैसा र बिक्रीदर १७ रुपियाँ ६९ पैसा, कुवेती दिनार एकको खरिददर ४५१ रुपियाँ ४० पैसा र बिक्रीदर ४५३ रुपियाँ ३६ पैसा, बहराइन दिनार एकको खरिददर ३६६ रुपियाँ ५४ पैसा र बिक्रीदर ३६८ रुपियाँ १३ पैसा, ओमनी रियाल एकको खरिददर ३५९ रुपियाँ ०४ पैसा र बिक्रीदर ३६० रुपियाँ ६० पैसा रहेको छ।

भारतीय रुपियाँ एक सयको खरिद दर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ। राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। रासस

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।