सोम, बैशाख २८, २०८३
Search
सोम, बैशाख २८, २०८३

इजरायली बन्दुकधारीको आक्रमण : गाजामा १२० जनाको मृत्यु

Share:
233

गाजा, जेठ २९ । इजरायली बन्दुकधारीको आक्रमणबाट गाजामा २४ घण्टाको अन्तरालमा १२० जनाको ज्यान गएको छ।

यसरी मारिने मध्य भोकमरीको अभावमा रहेर खाद्यान्नको खोजीमा रहेका दर्जनौँ छन्। हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार बिहान यता राहत लिन हिँडेका मध्य ५७ जनको ज्यान गएको छ।

सो राहत गाजा ह्युमनेटेरियन फाउन्डेसन (जिएजएफ) ले प्रदान गर्दै आएको हो। रफाह र नेतजारिक कारिडोरमा सो राहत वितरण भइरहेको छ। सो कार्यक्रम २७ मेमा सुरु भएको हो।

नेतजारिक कोरिडोरमा अहिले धेरै आक्रमण भइरहेको छ। इजरायली डिफेन्स फोर्सले भने सो स्थानमा हमासका कार्यकर्ता रहेका कारण आक्रमण गरिएको बताउँदै आएको छ। रासस

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।