सोम, बैशाख ७, २०८३
Search
सोम, बैशाख ७, २०८३

रवि र छविलालको बन्दी प्रत्यक्षीकरणको रिट हेर्दाहेर्दैमा, बुधबार सुनुवाइ हुने

Share:
317

काठमाडौं, जेठ ६ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबारे परेको बन्दी प्रत्यक्षीकरणको रिटलाई सर्वोच्च अदालतले हेर्दाहेर्दैमा राखेको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा मंगलबार सुनुवाइ भएपछि यस रिटलाई हेर्दाहेर्दैमा राखेको हो ।

लामिछाने र गोर्खा मिडियामा उनका साझेदार एवम् पूर्वडीआईजी छविलाल जोशीको रिट एकै ठाउँमा राखेर सुनुवाइ गरेपछि हेर्दाहेर्दैमा राखिएको हो ।

सर्वोच्चले यस मुद्दामा रविलाई थुनामै राख्ने उच्च अदालत दाङको बुटवल इजलासको आदेश बदर गरेर जिल्लाकैआदेशलाई सदर गर्न सक्नेछ । यदि त्यसो भएमा उनी भैरहवा कारागारबाट रिहा हुनेछन् ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।