आइत, जेष्ठ १७, २०८३
Search
आइत, जेष्ठ १७, २०८३

लिभरपुल ब्रिङटनसँग पराजित

Share:
203

जेठ ६ । उपाधि जितिसकेको लिभरपुलले सोमबार राति इङ्लिस प्रिमियर सिपको खेलमा ब्रिङटनसँग ३-२ को हारको सामना गरेको छ। खेलको ८५ औँ मिनेटमा ब्रिङटनका लागि वैकल्पिक खेलाडी ज्याक हिन्सेलउडले गोल गरे। उनले म्याट ओ रिलेको क्रसमा हेड गोल गरेका हुन्।

खेलमा लिभरपुलले पहिलो हाफमा नै दुई पटक अग्रता लिएको थियो। खेलको नवौँ मिनेटमा हार्भे इलियटको गोलमा लिभरपुलले अग्रता लिएको थियो भने ३२ औँ मिनेटमा यासिन आयारीले ब्रिङटनका लागि बराबरी गोल गरेका थिए।

डोमिनिक सोबोज्लाईले पहिलो हाफमा इन्जुरी समयमा अर्को पटक लिभरपुललाई अग्रता दिलाए। खेलको ६९ औँ मिनेटमा काउरो मिटोमाले ब्रिङटनका लागि बराबरी गोल गरे। एजेन्सी

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।