बिहि, बैशाख १०, २०८३
Search
बिहि, बैशाख १०, २०८३

नारायणगढ-मुग्लिन सडकखण्डमा कोइला बोकेको ट्रक पल्टियो

Share:
420

चितवन, बैशाख २८ । चितवनको नारायणगढ-मुग्लिन सडकखण्डमा कोइला बोकेको ट्रक दुर्घटनामा परेको छ ।

आज बिहान नारायणगढबाट मुग्लिनतर्फ जाँदैे गरेको मधेश प्रदेश–०३–००१ ख ९८१७ ट्रक सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका-५ तुइनखोलामा दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ ।

ट्रकका चालक सकुशल छन् ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।