बिहि, बैशाख १०, २०८३
Search
बिहि, बैशाख १०, २०८३

गोर्खा भुम्लिचोक चितवन सम्पर्क मञ्चको अध्यक्षमा श्रेष्ठ चयन

Share:
404

चितवन । गोर्खा भुम्लिचोक चितवन सम्पर्क मञ्चको अध्यक्षमा ओम प्रकाश श्रेष्ठ चयन भएकाछन् । शनिबार मञ्चद्वारा आयोजित चौथो साधारण सभाबाट ओम प्रकाश श्रेष्ठको नेतृत्वमा १५ सदस्य कार्यसमिति चयन गरिएको हो ।

पूर्णमान श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ चितवनका अध्यक्ष महेन्द्र दुरा प्रमुख आतिथि रहेका थिए । । मञ्चका सचिव सुमित गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।