बिहि, जेष्ठ २१, २०८३
Search
बिहि, जेष्ठ २१, २०८३

भारतमा समाचार पोर्टल ‘द वायर’ बन्द

Share:
450

बैशाख २६ । भारत सरकारले समाचार पोर्टल द वायरको पहुँचमा प्रतिबन्ध लगाएको छ । द वायरले विज्ञप्ति जारी गर्दै सरकारले भारतभर आफ्नो साइटको पहुँचमा रोक लगाएको जानकारी दिएको हो ।

‘संवैधानिक ग्यारेन्टी र प्रेस स्वतन्त्रताको प्रष्ट उल्लंघन गर्दै भारत सरकारले द वायर डट एनको पहुँच बन्द गरेको छ ।’ विज्ञप्तिमा भनिएको छ । भारतको विद्युतीय एवम् सूचना प्रविधि मन्त्रालयले आईटी ऐन २००० अनुसार आफ्नो साइटको पहुँच बन्द गर्न निर्देशन दिएको इन्टरनेट सेवा प्रदायकलाई उद्धृत गर्दै वायरले विज्ञप्तिमा जनाएको छ ।

द वायरले सरकारको कदमको निन्दा पनि गरेको छ । सरकारको यस कदमलाई चुनौती दिने पनि विज्ञप्तिमा उल्लेख छ । एजेन्सी

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।