बिहि, बैशाख १०, २०८३
Search
बिहि, बैशाख १०, २०८३

रत्ननगरका रमेश नेपाल भारतमा ‘रक्त क्रान्तिवीर विरांगना सम्मान’बाट सम्मानित

Share:
457

रत्ननगर, बैशाख २१ ।  ब्लड डोनर्स सोसाइटी रत्ननगरका अध्यक्ष रमेश नेपालले रक्तदान क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको भन्दै भारतमा ‘रक्त क्रान्तिवीर विरांगना सम्मान’ प्राप्त गरेका छन्।

प्रगती फाउण्डेसनद्वारा उत्तर प्रदेशमा आयोजित द्वितीय अन्तर्राष्ट्रिय रक्तक्रान्ति सम्मान समारोह २०२५ मा उनलाई यो प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड प्रदान गरिएको हो।

रत्ननगर वडा नम्बर १५ का स्थायी बासिन्दा नेपालले लामो समयदेखि रगत व्यवस्थापनमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन् ।

उनले हालसम्म ४६ पटक रक्तदान गरिसकेका छन्। आइतबार आयोजित औपचारिक कार्यक्रममा नेपाललाई यो सम्मान प्रदान गरिएको उनले बताए ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।