शुक्र, बैशाख ४, २०८३
Search
शुक्र, बैशाख ४, २०८३

गेटाफेविरुद्ध रियल म्याड्रिड विजयी

Share:
168

बैशाख ११ । स्पेनिस ला लिगामा रियल म्याड्रिडले गेटाफेलाई १-० ले हराएको छ। यो जितसँगै रियलले अङ्क तालिकामा चार अंकको फरक बनाएको छ। रियललाई जित दिलाउने क्रममा आर्डा गुलरले २१ औँ मिनेटमा गोल गरे।

शनिबार हुने कोपा कप फुटबलमा बार्सिलोनासँग फाइनलको तयारीमा रहेको रियलले पहिलो रोजाइको टोलीमा ६ परिवर्तन गरेको थियो।

गएराति नै भएका स्पेनिस ला लिगाका अन्य खेलमा एथलेटिक क्लबले लास पल्मासलाई १-० ले हरायो। सेल्टा भिगोले भिल्लारियललाई ३-० ले तथा डेपोर्टिभो अल्भासले रियल सोसिडाडलाई १-० ले हरायो।

पाँच खेल बाँकी रहँदा बार्सिलोनाको ७६ तथा रियल म्याड्रिडका ७२ अंक छ। एक खेल कम खेलेको एट्लेटिको म्याड्रिड ६३ अङ्कसहित तेस्रो स्थानमा छ। एजेन्सी

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।